श्री सरस्वती मा।बि गोदावरी(छ गेटा,कैलालीमा रहेको विद्यालयमा 2080 का see विद्यार्थीहरुको बिदाई कायक्रम सम्पन्न भएको छ।यसै विद्यालयमा कक्षा 10 मा आध्यानत छात्र पारस साउद र ललित बोहराले आफैले बनएको ड्रोनद्वारा आकाशबाट फूल खसालाएर २०८० का एसईई उत्तीर्ण विद्यार्थीहरूको विदाई कार्यक्रमको उद्घाटन गरेका छन् । यस बिद्यालयले कितावि ज्ञान मात्र नभएर वेवाहरिक र सिपमुलुक शिक्षालाई पनि उतिकै प्राथामिता दिएको छ र यस विद्यालयका विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप तथा वैज्ञानिक आविष्कार अन्तर्गत ड्रोन, रोबोट, इलेट्रिकल बाइक समेत निर्माण गरेर र खेलकुदमा पनि पालिका, जिल्ला, क्षेत्रीय अनि राष्ट्रीय स्तर मा समेत नाम चलाउन सफल भएका छन् ।पछिल्लो समय विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिइरहेको छ । यस विद्यालयका विद्यार्थीहरुले गरेका आबिस्कर देखेर धेरैले यस सिङ्गो विद्यालयलाईनै महाविर पुन सरको आविश्कार केन्द्र भनेर चिन्ने गर्छन् ।
युवा बैज्ञानिक पारस र ललित भाइ भन्ने गर्छन् ,केशवराज पाण्डे र तेजराज पनेरु सरले हामीलाई सधैं साथ र समर्थन दिई शिक्षक मात्र नभइ मिल्ने साथि जस्तै वेवहार गरि अगाडी बढने प्रेरणा र हौसला दिनु हुन्छ र पैसाले मात्र नभइ प्रस्तिथि अनुसर प्रेरणा र हौसला प्रदान गर्दा पैसा भन्दा ठूलो सहयोग हुन्छ भन्ने गर्छन् । परीक्षाको यी पानाहरूले पक्कै पनि तपाईंको भविष्य निर्धारण गर्न सक्दैन तर पनि आउदै गरेको यसई।ई परिक्षाको सुभकामान छ र अब तपाईंहरुको बाटो बल्ल शुरु भएको छ सफल भएको देख्न पाउ शुभयात्रा।।
मिठोसम्झना 😘😘
पारस साउद र ललित ले आफैले बनएको ड्रोनद्वारा आकाशबाट फूल खसालाएर एसईई उत्तीर्ण विद्यार्थीहरूको गरे विदाई
पारस साउद र ललित ले आफैले बनएको ड्रोनद्वारा आकाशबाट फूल खसालाएर एसईई उत्तीर्ण विद्यार्थीहरूको गरे विदाई
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिफारिस गरिएको
