3 करोड जनताका मिसाहा चर्चित पत्रकार रबि लामिछाने बैतडीतिर लागेका छन । बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीमा १७ वर्षीया भागरथी भट्ट बैनीको (बलात्कार पछि हत्या) बीभत्स हत्या भएपछि । उनको न्यायको निम्ति बैतडीलागेका हुन उनी सगै सिधाकुराको टिम त्यहा पुग्दै छ । रबि लामिछाने आफ्नो फेसबुकमा यसो लेखेका छन ।
“भागरथीको न्याय को निम्ति उठिरहेका आवाजहरुलाई थप बल मिल्छ कि भन्दै बैतडी तर्फ जादैछौ।अबका अपडेटहरु, केही समयकालागि फेसबुक बाटै..
अरू केहिपनि जान्दैनौं,न्याय नपाई मान्दै मान्दैनौं।”
रबि लामिछाने भागरथी भट्ट बैनीको न्यायका लागी बैतडी पुगे ।
रबि लामिछाने भागरथी भट्ट बैनीको न्यायका लागी बैतडी पुगे ।
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिफारिस गरिएको
