एप्पलले आफ्नो प्रयोगकर्तालाई आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको छ।
आइफोनले विशेषगरी मुटु राेगीको शरीरभित्र राखिएका मेडिकल उपकरणका कारण असर गर्ने र स्वास्थ्यको लागि जोखिमपूर्ण हुने एप्पलले बताएको छ।