अछामकाे तुर्माखाँद गाउपालीका वडा न.४ तुर्माखाँदकाे बजार क्षेत्रमा डाेजर चलेकाे छ ।
बिगत लामाे समय देखि यस तुर्माखाँद बजार क्षेत्रमा सडक चाैडाइ गर्नकाे लागी सुचना जारी भएतापनी स्थानियले सूचनाको बेवास्ता गरेपछि आज तुर्माखाँद गाउपालीका ४ तुर्माखाँद बजारक्षेत्रमा अतिक्रमण गरि बनाइएको टहराहरुमा वडा नम्बर ४ का वडा अध्यक्ष पदम बि.सीकाे नेतृत्वमा डाेजर चलेकाे छ |
