लामो समय देखी क्यान्सरको उपचार गरिरहनु भएकी क्यान्सर पीडित अछाम जिल्ला तुर्माखाँद गाउपालीका-४ चिसी टोल निवासी भर्दा देबि बयकलाई आर्थिक सहयोग गरिएको छ |
उपचारका क्रममा केहि भएपनि सहयोग होस भनेर भारतको गुजुरात बरौदा बाट हरि बहादुर बयक लगायत सम्पूर्ण नेपाली दाजुभाईको टिमको सक्रियतामा संकलित ३६ हजार रुपैँया क्यान्सर पीडित भर्दालाई पत्रकार गोबिन्द साउँदले हस्तान्तरण गरेका छन् |
पिडित भर्दाको उपचारमा सहयोग गर्ने !!
” सेवा नै धर्म हो” भन्दै सहयोगी दाता गुजुरात बरौदा
१}हरि बहादुर बयक
२}शेर ब बुढा
३}झँक्रर ब बयक
४}शुसिल ब बयक
५}गंगाराम बुढा
६}लालबहादुर बुढा
७}कुलाराम बुढा
८}अमर नेपाली
९}महेन्द्र ब बुढा
१०}प्रकाश ब बयक
११}भुम के शी
१२}लोकेन्द्र ब नेपाली
१३}शेरबहादुर थापा
१४}राजेन्द्र ब बुढा
१५}नरेन्द्र ब बुढा
१६}बलबहादुर साहि
१७}बिरमान नेपाली
१८}दिपक ब सांउद
सहयोग ग्रहण गर्दै भर्दाले रकम संकलन गर्ने गुजुरात बरौदामा नौकरी गर्दै आउनु भएका सम्पूर्ण नेपाली दाजुभाईको टिमलाई आभार ब्यक्त गरेकी छन् | बिदेशमा रहेर पनी आफ्नो काम गर्दै गर्दा देश र गृह जिल्लामा बिभिन्न सामाजिक सहयोग र काम गर्दै आएका सहयोगी मनकारी ब्यक्तिहरुको सहयोग कहिल्यै नबिर्सने बताएकी छन |
बिदेश बाट आयो यति धेरै सहयाेग पत्रकार गोबिन्द साउँदले गरे हस्तान्तरण
बिदेश बाट आयो यति धेरै सहयाेग पत्रकार गोबिन्द साउँदले गरे हस्तान्तरण
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिफारिस गरिएको
