मिति २०७९ भाद्र १० गते शुक्रबारका दिन राष्ट्रिय सभा गृहमा गरिबी निवारण कोषबाट संचालित कार्यक्रम बारे सामान्य छलफल भएको छ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको गरिबी निवारण कोषले काठमाडौं महानगरपालिकामा संचालन गरेको कार्यक्रम बारे महानगर प्रमुख बालेन्द्र शाहलाई जानकारी गराउएको छ । कोषका निवर्तमान आर्थिक प्रशासन प्रमुख सुनिल रिजालले महानगर प्रमुख बालेन्द्र शाहलाई भेटेर कोषबाट संचालित कार्यक्रम बारे छलफल गरेको छन ।

सुनील रिजाल काठमाडौंको क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने उनको तयारीमा छन
चन्द्रागिरी नपा- १३ का स्थायी बासिन्दा रिजाल निकै आशा लाग्दा स्वतंत्रका उम्मेदवार हून ।
