अछामकाे तुर्माखाँद गाउँपालिका २ नं वडा भुलु २०७९ श्रावण ८ गते राति करिब १२ बजे आएको अबिरल बर्षा का कारण माथि बाट खसेकाे पहिरोले घर पुरिंदा अमर बिष्टको घरमा सुतिरहेका मानिस हरुमध्ये तीन जना विरेन्द्र विष्ट सविधान विष्ट र हरिकला विष्टकाे घटनास्थलमै मृत्युु भएको हो ।

नैना विष्ट गम्भीर घाईते भयकी छन । मृतकप्रती भावपूर्ण श्रद्धाञ्जली र घाइतेकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु । शाेकाकुल परिवारमा गहिराे समवेदना ।
