महेन्द्र बयक ! अछाम उत्कृष्ट अन्क ल्याउने विद्यार्थीलाई आफ्नो एक महिनाको सेवा सुबिधा उपलब्ध गराउने अध्यक्ष बिसीको घोषणा !तुर्माखाद गाउपालिका अध्यक्ष तथा बसुन्धरा माबि भैरबस्थानका बिब्यस अध्यक्ष एवं लोकप्रिय युवा नेता डम्बर बिसी द्वारा बसुन्धरा माविमा अध्यनरत शिशु देखी कक्षा 12 सम्म उत्कृष्ट अन्क ल्याउने तथा उच्च \ प्राबिधिक शिक्षा अध्यन गर्न नाम निकाल्न सफल विद्यार्थीलाई आफुले पाउने एक महिना बराबरको सेवा सुबिधा उपलब्ध गराउने घोषणा गर्नु भयकोछ !
बिद्यालय ले आयोजना गरेको जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष बिसीले यस्तो रचनात्मक कामको प्रतिबद्धता गर्नु भयको हो ! बसुन्धरा माबी अध्यक्ष बिसी आफैले पनि कक्षा 1 देखि एसएलसी सम्म उतिर्ण गरेको बिद्यालय हो भने हाल दोस्रो कार्यकाल बिब्यसको अध्यक्षमा सर्बसम्मत चुनिनु भयको थियो! वहाँकै पालामा विद्यालयकाे भाैतिक, शैक्षिक सुधारका लागि आफुले याेगदान दिएकाे भन्दै अब पालिका भरीकाे शैक्षिक सुभारका लागि अग्रसर भएर लाग्ने र आब 079/80 को नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता शिक्षालाई नै दियको बताउनु भयकोछ !
