अछामको तुर्माखाद गाउपालीका वडा न ४ मा वडा कार्यलयले बोटबिरुवा बितरण गरेको छ ।

वडा अध्यक्ष पदम बहादुर बि सी लगाएत बिभिन्न राजनितिक दलका प्रतिनिधी बिद्यालयका प्र.अ बिधार्थी युवा महिला वडा सदस्य समेतले बोटबिरुवा बितरण गरेका छन ।
कालिकेश्वरी बिद्यालयमा बोट बिरुवा लगाईएको छ । त्यसैगरी बिश्वजोति मा वि, कमल आधारभुत, महालक्ष्मी आधारभुत बिद्यालयमा बितरण गरी २१३० बोट बिरुवा लगाईएको छ ।
