काठमाडौ संबाददाता : काठमाडौमा आज देखी निषेधाज्ञा तोड्नेलाई कडा कारवाही गरिने भएको छ। कोभिड 19 संकट ब्यबस्थापन अध्यादेश 2078 अनुसार निषेधाज्ञा तोड्नेलाई एक बर्ष कैद , पाच लाख जरिवाना वा दुवै सजाय हुन्सक्ने भएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ।

